पेय

Romanized: pey, peya

पिउन सकिने; पिउन हुने; पिउन लायकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पिउन सकिने; पिउन हुने; पिउन लायकको।
२.
(नाम) पिइने (पानी आदि तरल) पदार्थ।

सम्बन्धित शब्दहरू