माद
Romanized: maada, maad, mad, mada
मद; मात; नशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मद]
१.
मद; मात; नशा।
२.
अभिमान, घमन्ड।
३.
प्रसन्नता; हर्ष।