मादन
Romanized: maadana, maadan, madan, madana
मद; मात; नशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मद; मात; नशा।
२.
कामदेव ।
३.
(विशेषण)
नशामा लट्ठ पार्ने; मादक।