प्रह्लाद

Romanized: prahlaada, prahlaad, prahlad, prahlada

दैत्य भएर पनि आदित्यको वैष्णव धर्म मान्ने, हिरण्यकशिपुको कान्छो छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दैत्य भएर पनि आदित्यको वैष्णव धर्म मान्ने, हिरण्यकशिपुको कान्छो छोरो।
२.
ठुलो आनन्द वा प्रसन्नता।
३.
प्रमोद; हर्ष; खुसी।

सम्बन्धित शब्दहरू