आह्वान
Romanized: aahvaana, aahvaan, aahvana, ahvaana
बोलाउने काम; आमन्त्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बोलाउने काम; आमन्त्रण।
२.
प्रार्थना; अपिल।
३.
सरकारबाट कार्यालयमा बोलाउने काम।