आह्वानपत्र
Romanized: aahvaanapatra, aahvaanapatr, aahvanapatra, ahvaanapatra
अड्डा अदालतमा उपस्थित हुने आदेश; समन; इतलायनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अड्डा अदालतमा उपस्थित हुने आदेश; समन; इतलायनामा।
२.
युद्धमा गरिएको बोलाहट।