राष्ट्रियकरण

Romanized: raashtriyakarana, raashtriyakaran, rashtriyakarana, raastriyakarana

सरकारले क्षतिपूर्ति गरी वा नगरी विशेष उद्योग, भूमि आदिमा अधिकार गरी सार्वजनिक पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सरकारले क्षतिपूर्ति गरी वा नगरी विशेष उद्योग, भूमि आदिमा अधिकार गरी सार्वजनिक पार्ने काम।
२.
कुनै सरकारी उद्देश्यपूर्तिका निम्ति मुआवजा दिई वा नदिई सर्वसाधारण जनताको जग्गाजमिन आदिको अधिग्रहण गर्ने काम।

सम्बन्धित शब्दहरू