विज्ञाप्य

Romanized: vijnyaapya, vijnyaapy, vijnyapya, wijnyaapya

विज्ञापन गर्न योग्य; विज्ञापनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विज्ञापन गर्न योग्य; विज्ञापनीय।
२.
प्रार्थना; निवेदन ।

सम्बन्धित शब्दहरू