प्रापक
Romanized: praapaka, praapak, prapak, prapaka
कसैले दिएको वा पठाएको वस्तु प्राप्त गर्ने; पाउने; प्राप्तिकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैले दिएको वा पठाएको वस्तु प्राप्त गर्ने; पाउने; प्राप्तिकर्ता।
२.
कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पुऱ्याउने।
३.
प्राप्त गराउने; प्रापयिता।