मापक

Romanized: maapaka, maapak, mapak, mapaka

नाप्ने उपकरण; माना, पाथी, गज, फुट आदिमध्ये कुनै एक साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाप्ने उपकरण; माना, पाथी, गज, फुट आदिमध्ये कुनै एक साधन।
२.
ढक।
३.
(विशेषण) माप गर्ने वा नाप्ने, (जस्तै- स्तरमापक, दुग्धमापक, वर्षामापक)।

सम्बन्धित शब्दहरू