मापकुण्डिका
Romanized: maapakundikaa, maapakundika, mapakundikaa, maapakundik
अन्न, तेल आदि भर्ने मानो, पाथी, कुरुवा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अन्न, तेल आदि भर्ने मानो, पाथी, कुरुवा आदि।