प्रमापक
Romanized: pramaapaka, pramaapak, pramapak, pramapaka
कुनै विषयलाई निश्चित रूपमा प्रमाणित गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै विषयलाई निश्चित रूपमा प्रमाणित गर्ने।
२.
नाप्ने; जोख्ने; नापतौल गर्ने।