प्रमापन
Romanized: pramaapana, pramaapan, pramapan, pramapana
नाप; नापी; नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाप; नापी; नापो।
२.
माप्ने काम; मापन; नपाइ।