प्रमाप

Romanized: pramaapa, pramaap, pramap, pramapa

निश्चित आधारमा स्थिर गरिएको, तोकिएको वा सबैले मानेको माप वा मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निश्चित आधारमा स्थिर गरिएको, तोकिएको वा सबैले मानेको माप वा मान।
२.
योग्यता, श्रेष्ठता आदि जाँच्ने नाप्ने आदि निर्धारित स्तर वा क्रम; स्तरीय नापो; सरकारी मान्यताप्राप्त नापजोख ।
३.
नापो।
४.
नापी।

सम्बन्धित शब्दहरू