परिमापक
Romanized: parimaapaka, parimaapak, parimapak, parimapaka
नापतौलको साधन वा यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत परि+माप+अक]
१.
नापतौलको साधन वा यन्त्र।
२.
राम्रोसँग मापन गर्ने; ठिकसँग नाप्ने वा तौलने।