परिमार्जक

Romanized: parimaarjaka, parimaarjak, parimarjak, parimarjaka

परिमार्जन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिमार्जन गर्ने।
२.
धुने; पखाल्ने।
३.
सफा सुग्घर गर्ने।

सम्बन्धित शब्दहरू