परिमार्जन

Romanized: parimaarjana, parimaarjan, parimarjan, parimarjana

राम्ररी धुने, पखाल्ने, सफा गर्ने वा स्वच्छ पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्ररी धुने, पखाल्ने, सफा गर्ने वा स्वच्छ पार्ने काम।
२.
लेखरचनामा रहेका दोष, त्रुटि आदिलाई हटाएर राम्रो तुल्याउने काम।
३.
गुणात्मक विकास वा परिष्कार।
४.
कुनै मिश्रित वस्तुलाई रासायनिक विधिद्वारा निक्खर वा चोखो पार्ने काम।

सम्बन्धित शब्दहरू