परिमार्जनीय

Romanized: parimaarjaniya, parimaarjaniy, parimarjaniy, parimaarjaneeya

परिमार्जन गर्नुपर्ने; प्रशोधन गर्नुपर्ने; परिष्कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत परि+मार्जनीय]

1
परिमार्जन गर्नुपर्ने; प्रशोधन गर्नुपर्ने; परिष्कार्य।

सम्बन्धित शब्दहरू