उपार्जनीय
Romanized: upaarjaniya, upaarjaniy, uparjaniy, upaarjaneeya
कमाउन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कमाउन योग्य।
२.
सङ्ग्रह गर्न लायक।