उपार्जन
Romanized: upaarjana, upaarjan, uparjan, uparjana
खेतीपाती, इलम, उद्योग आदिबाट गरिने कमाइ, आम्दानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खेतीपाती, इलम, उद्योग आदिबाट गरिने कमाइ, आम्दानी।