उपार

Romanized: upaara, upaar, upar, upara

उसपार; उतापट्टि; त्यसभन्दा पर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
उसपार; उतापट्टि; त्यसभन्दा पर।
२.
पारि; पल्लो किनार।

सम्बन्धित शब्दहरू