उत्सर्जन

Romanized: utsarjan, utsharjana, utsharjan, utsarjana

छाड्ने वा त्याग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छाड्ने वा त्याग्ने काम।
२.
दिने वा दान गर्ने काम।
३.
त्याग; उत्सर्ग।
४.
कसैलाई कुनै पदबाट हटाउने क्रिया।

सम्बन्धित शब्दहरू