पापार्जन

Romanized: paapaarjana, paapaarjan, paaparjana, papaarjana

पाप गरेर कमाएको धन; पापको आर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाप गरेर कमाएको धन; पापको आर्जन।
२.
पाप बटुल्ने काम।

सम्बन्धित शब्दहरू