मार्जन

Romanized: maarjana, maarjan, marjan, marjana

माझमुझ, धोइपखाली, नुहाइधुवाइ आदिद्वारा मैलो, फोहर र दोष हटाएर निर्मल तुल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माझमुझ, धोइपखाली, नुहाइधुवाइ आदिद्वारा मैलो, फोहर र दोष हटाएर निर्मल तुल्याउने काम।
२.
आफूमाथि जल छर्केर गरिने शुद्धि।
३.
दोष, त्रुटि आदिको परिष्कार।

सम्बन्धित शब्दहरू