मार्जिन

Romanized: maarjina, maarjin, marjin, marjina

लेख्दा वा छाप्दा बायाँपट्टि छाडिने भाग; खाली किनारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. ]

१.
लेख्दा वा छाप्दा बायाँपट्टि छाडिने भाग; खाली किनारा।
२.
मूल्यनिर्धारण गर्दा स्फीतिलाई समेत ध्यानमा राखी कटाइने अंश।

सम्बन्धित शब्दहरू