पूर्वार्जन
Romanized: purvaarjana, purvaarjan, purwaarjana, purvarjan
पहिलो कमाइ; पहिलेको आर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिलो कमाइ; पहिलेको आर्जन।
२.
पूर्वजन्मको कर्मको फल।