पूर्वार्जित

Romanized: purvaarjita, purvaarjit, purwaarjita, purvarjit

पहिले कमाइएको; पहिले नै उपार्जन गरिएको (धनसम्पत्ति, मान-प्रतिष्ठा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पहिले कमाइएको; पहिले नै उपार्जन गरिएको (धनसम्पत्ति, मान-प्रतिष्ठा आदि)।

सम्बन्धित शब्दहरू