पूर्वार्धतिर
Romanized: purvaardhatira, purvaardhatir, purwaardhatira, purvardhatir
आधाभन्दा अगाडि; आधा भागभन्दा पहिले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
आधाभन्दा अगाडि; आधा भागभन्दा पहिले।