पूर्वतिर
Romanized: purvatir, purwatira, purwatir, poorvatira
पूर्व दिशातर्फ; पूर्वी क्षेत्रतर्फ; सूर्योदय हुने दिशातर्फ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
पूर्व दिशातर्फ; पूर्वी क्षेत्रतर्फ; सूर्योदय हुने दिशातर्फ।