पूर्वतिथि

Romanized: purwatithi, poorvatithi, purbatithi, poorwatithi

पहिलो तिथि; पहिले नै तोकिएको तिथि; निश्चित दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहिलो तिथि; पहिले नै तोकिएको तिथि; निश्चित दिन।

सम्बन्धित शब्दहरू