पूर्णातिथि
Romanized: purnaatithi, poornaatithi, poornatithi, puurnatithi
चन्द्रमासका शुक्ल वा कृष्णपक्षको बाह्रौँ तिथि; एकादशीका भोलिपल्टको तिथि; द्वादशी तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चन्द्रमासका शुक्ल वा कृष्णपक्षको बाह्रौँ तिथि; एकादशीका भोलिपल्टको तिथि; द्वादशी तिथि।