पूर्णानन्द
Romanized: purnaananda, purnaanand, purnanand, poornaananda
अलौकिक किसिमको आनन्द; माथिल्लो तहको आनन्द; सधैं स्थायी रहने आनन्द; शाश्वत आनन्द; कैवल्यानन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अलौकिक किसिमको आनन्द; माथिल्लो तहको आनन्द; सधैं स्थायी रहने आनन्द; शाश्वत आनन्द; कैवल्यानन्द।
२.
भगवान्; परमेश्वर।