पूर्णा

Romanized: purnaa, purn, poornaa, poorna

पञ्चमी, दशमी, पूर्णिमा र अमावास्या- यी चार तिथिलाई बुझाउने शब्द; पञ्चमी, दशमी, पूर्णिमा र अमावास्याको साझे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पञ्चमी, दशमी, पूर्णिमा र अमावास्या- यी चार तिथिलाई बुझाउने शब्द; पञ्चमी, दशमी, पूर्णिमा र अमावास्याको साझे नाम।
२.
पूर्णश्री (देवी)।

सम्बन्धित शब्दहरू