पूर्णाङ्की

Romanized: purnaangki, purnangki, purnaanki, poornaangki

सबै अङ्ग र तत्त्व भएको रूपकका दश भेदमध्ये एक भेद; पूर्णाङ्की नाटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबै अङ्ग र तत्त्व भएको रूपकका दश भेदमध्ये एक भेद; पूर्णाङ्की नाटक।

सम्बन्धित शब्दहरू