पूर्णायु

Romanized: purnaayu, poornaayu, poornayu, puurnayu

सामान्यतया प्राणीले पाउन सक्ने पूरा किसिमको आयु (मनुष्यको सय वर्षको आयु); पूरा उमेर; परमायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सामान्यतया प्राणीले पाउन सक्ने पूरा किसिमको आयु (मनुष्यको सय वर्षको आयु); पूरा उमेर; परमायु।
२.
(विशेषण) पूरै आयु बाँच्ने; सय वर्ष बाँच्ने (मान्छे); सय वर्षको आयु भएको (मान्छे)।
३.
पूरा उमेर पुगेको (कुनै पनि प्राणी)।

सम्बन्धित शब्दहरू