पूर्णाहुति
Romanized: purnaahuti, poornaahuti, poornahuti, puurnahuti
यज्ञको समाप्तिका अवसरमा पूर्णताका निम्ति घृतधारा, नरिवल आदिद्वारा गरिने हवन वा आहुति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
यज्ञको समाप्तिका अवसरमा पूर्णताका निम्ति घृतधारा, नरिवल आदिद्वारा गरिने हवन वा आहुति।
२.
कुनै कामलाई पूरा गर्ने अंश; अपुग वा कमी पूरा गर्ने अंश।
३.
समाप्ति।