प्राणाहुति
Romanized: praanaahuti, praanahuti, pranaahuti, pranahuti
अग्राशन चढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अग्राशन चढाउने काम।
२.
प्राण होम्ने काम; बलिदान।