प्राणाधार
Romanized: praanaadhaara, praanaadhaar, praanaadhara, praanadhaara
प्राण अड्ने वा टिक्ने आधार; जीवनको आधार वा अवलम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राण अड्ने वा टिक्ने आधार; जीवनको आधार वा अवलम्ब।
२.
प्राणका आधारभूत प्रियतम; पति।