धराधार
Romanized: dharaadhaara, dharaadhaar, dharaadhara, dharadhaara
धरा वा पृथिवीको आधार; पृथ्वीको आधार शेषनाग; पर्वत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धरा वा पृथिवीको आधार; पृथ्वीको आधार शेषनाग; पर्वत।