निराधार
Romanized: niraadhaara, niraadhaar, niraadhara, niradhaara
आधार नभएको; आश्रयहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आधार नभएको; आश्रयहीन।
२.
सहारा नभएको; असहाय।
३.
विनाप्रमाणको; प्रमाणबाट सिद्ध नहुने।
४.
जीविकाका लागि कुनै उपाय नभएको।