धाराधर
Romanized: dhaaraadhara, dhaaraadhar, dhaaradhara, dharaadhara
धारालाई धारण गर्ने चिज, जलधर; बादल; मेघ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धारालाई धारण गर्ने चिज, जलधर; बादल; मेघ।