दुराधर्ष

Romanized: duraadharsha, duraadharsh, duradharsha, duraadharsa

मुस्किलले नियन्त्रणमा ल्याउन वा दमन गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुस्किलले नियन्त्रणमा ल्याउन वा दमन गर्न सकिने।
२.
प्रचण्ड; उग्र, विकट ।
३.
(नाम) पहेंलो सर्सिउँ।
४.
विष्णुको एक नाम।

सम्बन्धित शब्दहरू