अर्थोत्कर्ष
Romanized: arthotkarsha, arthotkarsh, arthotkars, arthotkarsa
कुनै शब्दको अर्थ पहिले नराम्रो र पछि त्यसको अर्थ राम्रो हुने प्रक्रिया। (जस्तो- पहिले 'साहस' को अर्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै शब्दको अर्थ पहिले नराम्रो र पछि त्यसको अर्थ राम्रो हुने प्रक्रिया। (जस्तो- पहिले 'साहस' को अर्थ 'जबरजस्ती गरिने कुरा' थियो, अहिले त्यसको अर्थ 'आँट' भएको छ।)।