गुणोत्कर्ष
Romanized: gunotkarsha, gunotkarsh, gunotkars, gunotkarsa
गुणको प्रमुखता वा प्रधान भाव; गुणहरू प्रशस्त हुँदाको महत्त्व; गुणको गरिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गुणको प्रमुखता वा प्रधान भाव; गुणहरू प्रशस्त हुँदाको महत्त्व; गुणको गरिमा।