कृषिवर्ष
Romanized: krishivarsha, krishivarsh, krishiwarsha, krishivarsa
इ. १९७७ मा संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार अन्तर्राष्ट्रिय स्तरमा मनाइएको कृषिसम्बन्धी अभियान वा पर्वको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
इ. १९७७ मा संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार अन्तर्राष्ट्रिय स्तरमा मनाइएको कृषिसम्बन्धी अभियान वा पर्वको विशेष वर्ष।
२.
नेपालको पुरानो चलनअनुसार मोही पजनी, बाली वा रिन लिने दिने आदि कृषिसम्बन्धी काम वा हिसाब गर्दा प्रयोग गरिने अघिल्लो वर्षको श्रीपञ्चमीदेखि अर्को वर्षको श्रीपञ्चमीभित्रको अवधि।