कृषिक्रान्ति
Romanized: krishikraanti, krishikranti, krisikraanti, krisikranti
कृषि क्षेत्रको विकासका लागि गरिने आमूल परिवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कृषि क्षेत्रको विकासका लागि गरिने आमूल परिवर्तन।
२.
कृषिमा आमूल परिवर्तनसहित किसानको जीवनस्तर उठाउन गरिने क्रान्ति।