कृषिचुन

Romanized: krishichuna, krishichun, krisichuna, krisichun

जमिनको अम्लपन हटाई खेतीयोग्य बनाउन तथा उत्पादनवृद्धि गर्नका निम्ति उपयोग गरिने चुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनको अम्लपन हटाई खेतीयोग्य बनाउन तथा उत्पादनवृद्धि गर्नका निम्ति उपयोग गरिने चुन।

सम्बन्धित शब्दहरू