अर्थोन्नति
Romanized: arthonnati
मामुली अर्थ दिने शब्दले असल वा उच्चकोटिको अर्थ दिने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै- प्रा. ने. केटो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मामुली अर्थ दिने शब्दले असल वा उच्चकोटिको अर्थ दिने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै- प्रा. ने. केटो (गैंडाको बच्चो) > आ. ने. केटो (मान्छेको बच्चो)।