दुराधर्षता
Romanized: duraadharshataa, duraadharshata, duradharshataa, duraadharsataa
दुराधर्ष हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुराधर्ष हुनाको भाव वा अवस्था।
२.
प्रचण्डता; उग्रता।