धराधर
Romanized: dharaadhara, dharaadhar, dharadhar, dharadhara
पुराणअनुसार धरालाई धारण गर्ने वा पृथ्वीलाई अड्याइराख्ने भनिएका देवता, प्राणी वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पुराणअनुसार धरालाई धारण गर्ने वा पृथ्वीलाई अड्याइराख्ने भनिएका देवता, प्राणी वा वस्तु।
२.
विष्णु।
३.
शेषनाग।
४.
पर्वत; पहाड।